• सोमवार, श्रावण ११ गते २०८३

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

  • 2.9K
    SHARES

  • हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।

    आइतबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

    सामाजिकपत्र

    • सोमवार, पौष ४ २०७९११:५१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology