• सोमवार, श्रावण ११ गते २०८३

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

  • 2.9K
    SHARES

  • मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ।

    सोमबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले  घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    सामाजिकपत्र

    • मंगलवार, पौष ५ २०७९११:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology