• सोमवार, श्रावण ११ गते २०८३

महंगीयो सुन, तोलाको कति पुग्यो ?

महंगीयो सुन, तोलाको कति पुग्यो ?

महंगीयो सुन, तोलाको कति पुग्यो ?

  • 3.0K
    SHARES

  • महंगीयो सुन, तोलाको कति पुग्यो ?

    काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भएको छ।

    मंगलबार प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ सय रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला २५ रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

    सामाजिकपत्र

    • बुधवार, पौष ६ २०७९११:२४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology