• सोमवार, श्रावण ११ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

  • 3.3K
    SHARES

  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

    बिहिबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १५ रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

     

    सामाजिकपत्र

    • शुक्रवार, पौष ८ २०७९०१:०९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology