• आइतवार, आश्विन ४ गते २०८३

आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य

  • 3.3K
    SHARES

  • आजको तरकारी तथा फलफूलकाे मूल्य

    काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार  बुधबार रातो आलु ४९ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५५ रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो।

    यस्तै कन्य च्याउ प्रतिकेजी १४६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ।  यता, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ५६ रुपैयाँ ६७ पैसा रहेको छ।

    यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११५ रुपैयाँ, प्याज सुकेको ४९ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रूपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ।

    सामाजिकपत्र

    • बुधवार, पौष १३ २०७९११:२७:०४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology