• सोमवार, श्रावण ११ गते २०८३

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

  • 4.0K
    SHARES

  • साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

    काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    सामाजिकपत्र

    • बिहिवार, पौष २८ २०७९०१:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology