• सोमवार, श्रावण ११ गते २०८३

हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण भजनको भिडियो सार्वजनिक

हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण भजनको भिडियो सार्वजनिक

हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण भजनको भिडियो सार्वजनिक

  • 24.7K
    SHARES

  • हरे राम हरे कृष्ण हरे राम हरे कृष्ण भजनको भिडियो सार्वजनिक
    काठमाडौँ - सुखमा होस् या दु:खमा भगवानको नाम जप्दा भजनमा लिन हुँदा हरेक मान्छेहरूलाई सुख प्राप्ति हुन्छ । दु:खसुख बिर्सेर भजन कृतन गर्नु बास्तबमा राम्रो हो, यसै क्रममा अरु भजनहरूभन्दा केही फरक ढंगले तयार गरिएको भजन विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा रहेको  'हे रामको' भिडियो भर्खरै आम दर्शन स्रोता र भक्तजनहरू समक्ष सार्वजनिक भएको छ ।

    संगीतकार राम कार्कीको स्वर, संगीत र एरेन्जमा बिल्कुलै नयाँ शैलीबाट तयार भएको भजनको भिडियोमा शान्ता कार्की, रानु कार्की, मुना सिलवाल लगायतको अभिनय रहेको छ । क्यामरा (दृश्य छायांकन) अनिल श्रेष्ठले गरेको थियो भने भजनको डाइरेक्टर मुस्कान राईको रहेको छ । यहाँहरूले पनि सार्वजनिक राम भजनलाई मन पराई दिनु हुनेछ भन्ने कुरा संगीतकार राम कार्की विश्वस्त रहेको बताउनु भयो ।

    सामाजिकपत्र

    • आइतवार, बैशाख १७ २०८००३:५७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology