• सोमवार, श्रावण ११ गते २०८३

प्रि-बजेटबारे आज पनि छलफल

प्रि-बजेटबारे आज पनि छलफल

प्रि-बजेटबारे आज पनि छलफल

  • 2.6K
    SHARES

  • प्रि-बजेटबारे आज पनि छलफल

    आज पनि  प्रि-बजेटमाथि छलफल हुदै छ । आज  मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रि-बजेटमाथि छलफलको कार्यतालिका रहेको छ। बिहान १०ः३० बजेबाट सुरु हुने बैठकमा आइतबार संसद्‌मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।

    बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुने भएको हो । सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि(बुधबार) जवाफ दिने कार्यक्रम रहेको छ।

     

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology