• आइतवार, आश्विन ४ गते २०८३

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छ : अर्थमन्त्री डा.महत

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छ : अर्थमन्त्री डा.महत

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छ : अर्थमन्त्री डा.महत

  • 2.3K
    SHARES

  • अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छ : अर्थमन्त्री डा.महत

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन्। आज शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताएका हुन्।

    उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए। उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे। उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे। अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८००१:२०:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology