• आइतवार, आश्विन ४ गते २०८३

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

  • 2.2K
    SHARES

  • राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न केही बेरमा बस्नेगरी राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।

    सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। ।

    राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।

    राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

    विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८०११:५६:०६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology