• सोमवार, श्रावण ११ गते २०८३

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

  • 2.5K
    SHARES

  • सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

    बुधबार प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ११ २०८०११:०५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology