• सोमवार, श्रावण ११ गते २०८३

सेयर बजारको परिसूचक नेप्से ३५ अंकले बढ्यो

सेयर बजारको परिसूचक नेप्से ३५ अंकले बढ्यो

सेयर बजारको परिसूचक नेप्से ३५ अंकले बढ्यो

  • 2.5K
    SHARES

  • सेयर बजारको परिसूचक नेप्से ३५ अंकले बढ्यो

     सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ ।

    बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।

    यस दिन उत्पादनमूलक र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादनमूलक समूह ७.१ प्रतिशत बढ्यो भने लगानी समूह ६.९ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार समूह ६.२ प्रतिशत बढ्यो ।

    सामाजिकपत्र

    • बुधवार, पौष ४ २०८००३:५८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology