• सोमवार, श्रावण ११ गते २०८३

सुनको मूल्य तोलामा २९ सयले बढ्यो

सुनको मूल्य तोलामा २९ सयले बढ्यो

सुनको मूल्य तोलामा २९ सयले बढ्यो

  • 43.2K
    SHARES

  • सुनको मूल्य तोलामा २९ सयले बढ्यो

     नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ ।

    सामाजिकपत्र

    • आइतवार, चैत्र २५ २०८००३:३२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology