• आइतवार, आश्विन ४ गते २०८३

प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारलाई वाग्लेको दबाब

प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारलाई वाग्लेको दबाब

प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारलाई वाग्लेको दबाब

  • 84.8K
    SHARES

  • प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारलाई वाग्लेको दबाब

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रमको लागि बजेटको व्यवस्था नगरेकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए।

    ‘यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ–नयाँ चरणको आर्थिक सुधार, त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु। प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो,’ वाग्लेले भने, ‘त्यसमा लगानी पुगेको छैन। लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो। क्लाईमेट फाइनान्स ने अवको विकास फाइनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ।’

    उनले रोजगारमुलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology