• सोमवार, श्रावण ११ गते २०८३

फेरि बढ्यो सुनको मूल्य , तोलाकै डेढ लाखनजिक !

फेरि बढ्यो सुनको मूल्य , तोलाकै डेढ लाखनजिक !

फेरि बढ्यो सुनको मूल्य , तोलाकै डेढ लाखनजिक !

  • 80.2K
    SHARES

  • फेरि  बढ्यो सुनको मूल्य , तोलाकै डेढ लाखनजिक !

    सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँ बढेको हो। योसँगै सुनको मूल्य डेढ लाख प्रतितोलातिर नजिकिँदै गएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४७ हजार ८ सय रुपैयाँ, तेजाबी सुन १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन छापावाल सुन १ लाख ४६ हजार ९ सय, तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य भने घटेको छ। १० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन २ हजार ४ सय ३१ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

     

    सामाजिकपत्र

    • मंगलवार, श्रावण १ २०८११२:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology