• सोमवार, श्रावण ११ गते २०८३

ओरालो लाग्दै सुनको भाउ !

ओरालो लाग्दै सुनको भाउ !

ओरालो लाग्दै सुनको भाउ !

  • 43.2K
    SHARES

  • ओरालो लाग्दै सुनको भाउ  !

     सुन मंगलबार फेरि २ हजार  ६ सय रुपैयाँ घटेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।

     
     

    सामाजिकपत्र

    • मंगलवार, मंसिर ११ २०८१११:४३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology