• सोमवार, श्रावण ११ गते २०८३

बढ्यो पेट्रोलियम पदार्थको मूल्य , कति पुग्यो हेर्नुहोस !

बढ्यो पेट्रोलियम पदार्थको मूल्य , कति पुग्यो हेर्नुहोस !

बढ्यो पेट्रोलियम पदार्थको मूल्य , कति पुग्यो हेर्नुहोस !

  • 5.3K
    SHARES

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य , कति पुग्यो हेर्नुहोस !

    काठमाडौँ । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

    निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।

    आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:०१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology