• बिहिवार, कार्तिक २० गते २०८३

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • 1.9K
    SHARES

  • पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    आज देशभरको मौसम सामान्यतया सफा रहेको छ।

    जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसोसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जानकारी दिएको छ।

    विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    आगामी चौबिस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    सामाजिकपत्र

    • सोमवार, चैत्र १३ २०७९०९:५३:५७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology