• सोमवार, श्रावण ११ गते २०८३

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • 2.3K
    SHARES

  • माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

    काठमाडौँ । माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा  गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीय सुष्मा तामाङ रहेकी छन् ।

    उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान  कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ  लिई सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । 

     

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००७:२३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology