• आइतवार, आश्विन ४ गते २०८३

कोभिडले कहाँ दुख्छ, यो मेरो टाउको घरी-घरी

कोभिडले कहाँ दुख्छ, यो मेरो टाउको घरी-घरी

कोभिडले कहाँ दुख्छ, यो मेरो टाउको घरी-घरी

  • 15.1K
    SHARES

  • कोभिडले कहाँ दुख्छ, यो मेरो टाउको घरी-घरी

    आइसोलेशन बाट
    टाउको दुख्यो घरी घरी
    सम्झन्थे कुरा नाना थरी
    यहि नाना थरिले भयो मन परि
    कोभिडले कहाँ दुख्छ,
    यो मेरो टाउको घरी घरी।

    ज्वोरो आउथ्यो एक दुई पटक
    कहाँ आउन सक्दथ्यो 
    यो घरी घरी।
    झस्कायो पटक पटक
    सम्झायो म कोभिड भनी घरी घरी

    खोला तर्न लागेको मन 
    चिप्लिएर लडिन्छ न त घरी घरी
    लडेर के भयो?
    नुहाएर आउ,
    पाइन्न मौका यस्तो घरी घरी ।

    लागेन मन बुझेन मन
    के के सोचियो घरी घरी
    खाली सोचियो 
    बाच्नु छ अब
    जीवन रङ भरी अनेकथरी।

    सैलेश थपलिया ,गोरखा 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology