• सोमवार, श्रावण ११ गते २०८३

संसद बैठक स्थगित

संसद बैठक स्थगित

संसद बैठक स्थगित

  • 15.1K
    SHARES

  • संसद बैठक स्थगित

    गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ चाहिन्छ  ।  

    सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । उक्त सूचना स्वीकृत/अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्ताैलाले गणपुरक संख्याको विषय उठाए ।

     ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेकाले सभामुख घिमिरेले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology