• शनिवार, मंसिर १३ गते २०७७

बाइडन बने अमेरिकाको ४६ औं राष्ट्रपति

बाइडन बने अमेरिकाको ४६ औं राष्ट्रपति

बाइडन बने अमेरिकाको ४६ औं राष्ट्रपति

  • 466
    SHARES

  • बाइडन बने अमेरिकाको ४६ औं राष्ट्रपति

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जोसेफ आर. बाइडेन जुनियर (जो बाइडेन) निर्वाचित भएका छन् ।

    डेमोक्रयाट पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्वउपराष्ट्रपति बाइडेनले वर्तमान राष्ट्रपतिलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।

    पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology