• सोमवार, श्रावण ११ गते २०८३

एमसीसी सम्झौता पास गर्नुपर्छ -ऊर्जामन्त्री रायमाझी

एमसीसी सम्झौता पास गर्नुपर्छ -ऊर्जामन्त्री रायमाझी

एमसीसी सम्झौता पास गर्नुपर्छ -ऊर्जामन्त्री रायमाझी

  • 4.3K
    SHARES

  • एमसीसी सम्झौता पास गर्नुपर्छ -ऊर्जामन्त्री रायमाझी

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले एमसीसी सम्झौता नेपालको पक्षमा रहेको बताएका छन,सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

     हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।’

    सामाजिकपत्र

    • सोमवार, पौष १३ २०७७०२:५८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology