शनिवार, भाद्र ६ गते २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ।
जसको संयोजकको जिम्मेवारी सहमहामन्त्री हरि ढकालले पाएका छन्।
मधेस प्रदेशबाहेकका केन्द्रीय सदस्यहरू यो समितिको सदस्य रहने छन्। समितिले सम्पूर्ण गतिविधि अडिट गर्नेछ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology