• बिहिवार, कार्तिक २० गते २०८३

कर्मचारीको तलब नबढ्ने ? यस्तो छ कारण !

कर्मचारीको तलब नबढ्ने ? यस्तो छ कारण !

कर्मचारीको तलब नबढ्ने ? यस्तो छ कारण !

  • 6.1K
    SHARES

  • कर्मचारीको तलब नबढ्ने ?  यस्तो छ कारण !

    काठमाडौँ l यो वर्षको बजेटमा कर्मचारीको तलब बृद्धि नहुने पक्काभएको छ ।  यस बर्ष कोभिड–१९ को महामारी नियन्त्रणलाई प्रशस्त बजेट विनियोजन गर्नुपर्ने र मध्यवधी निर्वाचन पनि गर्नुपर्ने कारण देखाउँदै सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने भएको हो ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार १५ प्रतिशतसम्म कर्मचारीको तलब बृद्धिको प्रस्ताव कार्यान्वयनमा नजाने निश्चित भएको छ ।कर्मचारीको तलबका विषयमा धेरै कुरा आएको छ, तर राज्यकोष शिथिल बनेको अहिलेको स्थितीमा कर्मचारीको तलब बृद्धि नगर्ने निश्चित भएको छ, उनले भने, कोभिड–१९ को महामारी चलिरहेको बेला कर्मचारीको तलब बृद्धि गर्दा नागरिकमा पनि नकारात्मक असर पर्छ ।’

    प्रत्येक वर्ष बजेट आउने बेलामा कर्मचारी युनियनका नेताहरू अर्थमन्त्रीलाई तलबभत्ता बढाउन दबाब दिन्छन् ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology