• सोमवार, श्रावण ११ गते २०८३

बालुवाटारमा गठबन्धनको कसलाई जिताउने सल्लाह

बालुवाटारमा गठबन्धनको कसलाई जिताउने सल्लाह

बालुवाटारमा गठबन्धनको कसलाई जिताउने सल्लाह

  • 4.7K
    SHARES

  • बालुवाटारमा गठबन्धनको कसलाई जिताउने सल्लाह

    काठमाडौँ:-सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरैबाट शुरु बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा गरिने चुनावी तालमेल, परिचालन तथा अनुगमनको निम्ति गठित समितिको बैठक बसेको हो ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीको सहभागिता रहेको बताइएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology