• बिहिवार, कार्तिक २० गते २०८३

माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ !

माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ !

माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ !

  • 3.6K
    SHARES

  • माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ !

    काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो ।

    बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २/४ दिनको समय मागेका हुन् ।

    वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई नै बनाउने पक्का पक्की भएपनि सबै पदाधिकारीको टुंगो नलागेकाले घोषणा नगरिएको हो ।

    श्रेष्ठ यसअघि तत्कालिन नेकपा सचिवालय सदस्य एवम पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए । माओवादीमा भने प्रचण्डपछि दोस्रो वरियतामा श्रेष्ठ रहने भएका हुन् ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २३ २०७९०८:२५:४७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology