• शनिवार, भाद्र ६ गते २०८३

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

  • 210
    SHARES

  • रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।
     
    उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए।
     
    शुक्रबार बसेको केन्द्रीय बैठकमा सभापति रवि लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology