• सोमवार, श्रावण ११ गते २०८३

माओबादी अध्यक्ष प्रचण्ड र पालुङटारका मेयर बिच बाढी नियन्त्रण र स्मार्ट सिटीका बिषयमा छलफल

माओबादी अध्यक्ष प्रचण्ड र पालुङटारका मेयर बिच बाढी नियन्त्रण र स्मार्ट सिटीका बिषयमा छलफल

माओबादी अध्यक्ष प्रचण्ड र पालुङटारका मेयर बिच बाढी नियन्त्रण र स्मार्ट सिटीका बिषयमा छलफल

  • 3.9K
    SHARES

  • माओबादी अध्यक्ष प्रचण्ड र पालुङटारका मेयर बिच बाढी नियन्त्रण र स्मार्ट सिटीका बिषयमा छलफल

    पालुङटार नगरपालिकाको समृद्धिका लागि नगर प्रमुख विवश चिन्तन र उप प्रमुख बन्दना पाण्डले माओवादी केन्द्रका अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सँग भेट गरेका छन् । यस्ता छन् माग हरु :

    १) जेठ २६ गतेको अबिरल बर्षाका कारणले क्षति ग्रस्त बनाएको खहरे खोला , चुत्ति खोला , खार खोला नियन्त्रणका लागि दिर्घकालिन रेाकथाम बिषयमा छलफल भएको छ ।

    २) पालुङटार एयरपोर्ट सञ्चालनका बिषयमा छलफल भएको छ ।

    ३) स्मार्ट सिटिको अबधारणलाइ अघि बढाउने बिषयमा छलफल भएको छ ।

    यसै क्रममा अध्यक्ष दाहालले आफ्नो पालुङटार सग विशेष सम्बन्ध रहेको भन्दै पालुङटारको बिकासकाे लागि आबश्यक पहल र सहयोग गर्न आफू जुनसुकै बेला तयार रहेको बताउनु भएको छलफलमा सहभागी नगर प्रमुखका स्वकीय सचिव अशोक मरहट्टाले जानकारी दिए ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २७ २०७९०३:५८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology