• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा एक जना व्यक्तिले गरे आत्माहत्या

गोरखामा एक जना व्यक्तिले गरे आत्माहत्या

गोरखामा एक जना व्यक्तिले गरे आत्माहत्या

  • 2.9K
    SHARES

  • गोरखामा एक  जना व्यक्तिले गरे आत्माहत्या

    गोरखा- गोरखाको शहीद लखन गाउँपालिकामा एक पुरुषले  झुण्डिएर आत्माहत्या गरेका छन् ।

    गाउँपालिकाको वडा नम्बर ७ बुङकोट गैह्री गाउँका ६६ बर्षिय दलबहादुर गुरुङले झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    उनले घर नजिकै रहेको खिराको रुखमा नाम्लोको डोरीको प्रयोग गरी झुण्डिएर आत्माहत्या गरेको अबस्थामा फेला परेके थियो ।

    गुरुङको आत्माहत्याको कारण भने खुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि प्रहरीले आबश्यक मुचुल्का उठाएर पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको जनाएको छ ।

    सामाजिकपत्र

    • सोमवार, पौष ४ २०७९०२:५९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology