• आइतवार, आश्विन ४ गते २०८३

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय दातेन्जी पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय दातेन्जी पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय दातेन्जी पक्राउ

  • 2.5K
    SHARES

  • २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय दातेन्जी पक्राउ

    भोजपुर- वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-९ तिनसाझे बस्ने ६२ वर्षीय दातेन्जी शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    शेर्पाले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । शेर्पा उपर १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सामाजिकपत्र

    • बुधवार, पौष ६ २०७९०४:१३:४०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology