सोमवार, श्रावण ११ गते २०८३
काठमाडौँ। प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ।
बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology