• बिहिवार, कार्तिक २० गते २०८३

देश मध्यावधि निर्वाचनमा जाने सम्भावना छः ओली

देश मध्यावधि निर्वाचनमा जाने सम्भावना छः ओली

देश मध्यावधि निर्वाचनमा जाने सम्भावना छः ओली

  • 2.6K
    SHARES

  • देश मध्यावधि निर्वाचनमा जाने सम्भावना छः ओली

    काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा मध्यावधिमा चुनाव हुन सक्ने संभावना औल्याएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।

    ओलीले सरकार गठनका लागि दलहरु आपसमा हानथाप गरिरहेको अवस्थामा मध्यावधि निर्वाचनको संभावना बढेको बताए । ‘देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन’ उनले भने ।

    सामाजिकपत्र

    • शनिवार, पौष ९ २०७९०५:०९:४१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology