• शुक्रवार, कार्तिक २१ गते २०८३

भ्रष्टाचार गर्ने दिन गए - उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार गर्ने दिन गए - उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार गर्ने दिन गए - उपप्रधानमन्त्री श्रेष्ठ

  • 2.6K
    SHARES

  • भ्रष्टाचार गर्ने दिन गए - उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ - उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।

    शपथ ग्रहण पछि आयाेजित पहिलो मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा आइपुगेका थिए ।

    मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए ।‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए/सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भने ।

    सामाजिकपत्र

    • मंगलवार, पौष १२ २०७९१२:३६:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology