• सोमवार, श्रावण ११ गते २०८३

जाडो बढ्दै गर्दा अशक्त र बेसहारा भएका व्यक्तिहरुलाई न्यानाे कम्बल वितरण गर्न निस्के समाजसेवी आलम !

जाडो बढ्दै गर्दा अशक्त र बेसहारा भएका व्यक्तिहरुलाई न्यानाे कम्बल वितरण गर्न निस्के समाजसेवी आलम !

जाडो बढ्दै गर्दा अशक्त र बेसहारा भएका व्यक्तिहरुलाई न्यानाे कम्बल वितरण गर्न निस्के समाजसेवी आलम !

  • 2.8K
    SHARES

  • जाडो बढ्दै गर्दा अशक्त र बेसहारा भएका व्यक्तिहरुलाई न्यानाे कम्बल वितरण गर्न निस्के समाजसेवी आलम !

    काठमाडौं । सफा मनका धनी ब्यक्ति मातृभुमि अभियानका मधेश प्रदेश अध्यक्ष तवरेज आलमले पशुपति मन्दिर वरपरमा अशक्त र वेसाहारा जिवन विताईरहेका व्यक्तिहरुलाई कम्बल वितरण गरेका छन् ।

    उनले जाडाेमा दिनचर्या विताईरहेका अशक्त र बेसाहारा व्यक्तिहरुकाे लागि न्यायाे कम्बल वितरण गरेर पुण्य काम गरेका छन् ।

    तबरेज आलमले यसरी अशक्त र वेसाहारा भएका व्यक्तिहरुलाई सेवा गर्न पाउँदा उनी आनान्दित र प्रफुल्लित भएकाे बताउँछन् ।1671608777-MQM56.jpg1671608706-gy12K.jpg

    सामाजिकपत्र

    • सोमवार, पौष १८ २०७९०५:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology