• आइतवार, आश्विन ४ गते २०८३

मातृभूमि मिडिया क्लवद्वारा यति एयरलाइन्सको विमान दुर्घटना परी ज्यान गुमाउनेलाई श्रद्धाञ्जली अर्पण !

मातृभूमि मिडिया क्लवद्वारा यति एयरलाइन्सको विमान दुर्घटना परी ज्यान गुमाउनेलाई श्रद्धाञ्जली अर्पण !

मातृभूमि मिडिया क्लवद्वारा यति एयरलाइन्सको विमान दुर्घटना परी ज्यान गुमाउनेलाई श्रद्धाञ्जली अर्पण !

  • 2.9K
    SHARES

  • मातृभूमि मिडिया क्लवद्वारा यति एयरलाइन्सको विमान दुर्घटना परी ज्यान गुमाउनेलाई श्रद्धाञ्जली अर्पण !

    काठमाडौँ- माघ-१ गतेको दिन यति एयरलाइन्सको विमान दुर्घाटना परेको थियो। उक्त दुर्घटनामा ७२ जनाको निधन भएको थियो। काठमाडौँबाट पोखराको लागि निस्केको विमान गन्तव्यमा पुग्नुभन्दा केही समय अघि दुर्घटना परेको थियो।

    उक्त दुर्घटनालाई सम्बोधन गर्दै दुर्घटना परि निधन हुने व्यक्तिलाई मातृभूमि मिडिया क्लवद्वारा गहिरो समवेदनासहित हार्दिक श्रद्धाञ्जली अर्पण छन् । ७२ जनाको आत्माको शान्तिको लागि कामना समेत गरेका छन्।

    समाजसेवाको रुपमा स्थापित गरेको मातृभूमि मिडिया क्लवले निधन हुने व्यक्ति र सन्तप्त परिवारलाई सम्बोधन गर्दै गहिरो समवेदनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

    सामाजिकपत्र

    • बिहिवार, माघ ५ २०७९०७:५०:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology