• आइतवार, आश्विन ४ गते २०८३

खोटाङमा बस दुर्घटना, चार जना घाइते

खोटाङमा बस दुर्घटना, चार जना घाइते

खोटाङमा बस दुर्घटना, चार जना घाइते

  • 2.7K
    SHARES

  • खोटाङमा बस दुर्घटना, चार जना घाइते

    काठमाडौं – खोटाङमा बस दुर्घटना भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नुनथलामा बस दुर्घटना भएको छ।

    बुधबार बिहान झापाको काकडभिट्टाबाट दिक्तेल आउँदै गरेको खोटाङ यातायातको प्र. १–११–००१ ख ३५०८ नम्बरको बस नुनथला महुरे सडकमा बिहान करिब ८ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बसमा सवार १६ जनामध्ये चार जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए। डिएसपी मुकारूङले घाइतेहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जानकारी दिए। बस पिच सडकमा पल्टिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

    सामाजिकपत्र

    • बुधवार, माघ ११ २०७९११:४६:५४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology