• आइतवार, आश्विन ४ गते २०८३

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पालुङटारका कृष्ण देवकोटा

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पालुङटारका कृष्ण देवकोटा

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पालुङटारका कृष्ण देवकोटा

  • 8.5K
    SHARES

  • गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पालुङटारका कृष्ण देवकोटा

    गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्ण देवकोटा नियुक्त भएका छन् ।

    आइतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य भने नियुक्त गर्न बाँकी छ ।

    गोरखा पालुङटार ३ घर भएका देवकोटाले दक्षिण कोरियाबाट विपद् व्यवस्थापनसहित भूगर्भशास्त्रमा पीएचडी गरेका छन् । उनी विपद् व्यवस्थापन, विकास योजना र विभिन्न अनुसन्धानमा क्रियाशील रहँदै आएका थिए । 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology