• बिहिवार, कार्तिक २० गते २०८३

टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी

टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी

टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी

  • 7.5K
    SHARES

  • टोपबहादुरलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी

    र्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको छ ।

    भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

    रायमाझी गत बुधबारदेखि फरार रहेका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए ।

     

     
     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology