• बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

  • 7.5K
    SHARES

  • कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

    नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

    पूर्वगृहमन्त्री समेत रहेका खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछी  प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

    त्यस्तै  खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

    यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

    प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।






    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology