• आइतवार, आश्विन ४ गते २०८३

चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन लिग च्याम्पियन

चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन लिग च्याम्पियन

चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन लिग च्याम्पियन

  • 2.6K
    SHARES

  • चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन लिग च्याम्पियन

     चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन लिग च्याम्पियन भएको छ।नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले एक खेलअगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको हो । 

    मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइजले  सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको हो।

    चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो। 

     

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology