• बिहिवार, कार्तिक २० गते २०८३

एयरपोर्टमा गोली चल्यो

एयरपोर्टमा गोली चल्यो

एयरपोर्टमा गोली चल्यो

  • 2.4K
    SHARES

  • एयरपोर्टमा गोली चल्यो

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

    प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।goli-1.webp

    सामाजिकपत्र

    • आइतवार, जेठ २८ २०८०१२:३६:२४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology