• बिहिवार, कार्तिक २० गते २०८३

जलहरीका विषयमा ओली भने- कसैले सुन नै खाएको भएपनि त्यो मेरो सरोकारको विषय होइन

जलहरीका विषयमा ओली भने- कसैले सुन नै खाएको भएपनि त्यो मेरो सरोकारको विषय होइन

जलहरीका विषयमा ओली भने- कसैले सुन नै खाएको भएपनि त्यो मेरो सरोकारको विषय होइन

  • 2.0K
    SHARES

  • जलहरीका विषयमा ओली भने- कसैले सुन नै खाएको भएपनि त्यो मेरो सरोकारको विषय होइन

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन्।

    बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरी बिषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य बिषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन्।

    उनले संसदमा एमालेलाई बद्नाम गर्न कसैले यो बिषयलाई उचालेको तर्क गरे। ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे। ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस बिषयमा आफुलाई केहि जानकारी नभएको जिकिर गरे।

    ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताए। अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन्।

     

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ १५ २०८००७:५४:५६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology