• बिहिवार, कार्तिक २० गते २०८३

दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग

दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग

दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग

  • 2.3K
    SHARES

  • दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग

    काठमाडौं - दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

    सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग  लिँदै सांसद भुवनबहादुर सुनारले दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

    २३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका उनले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाए ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ १८ २०८००८:४५:०१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology