• सोमवार, श्रावण ११ गते २०८३

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

  • 2.9K
    SHARES

  • रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

    रूपन्देही- जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ ।

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका ४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    हरिजनले बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ १८ २०८००८:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology