• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौंका प्रजिअ उपाध्याय सचिवमा बढुवा

काठमाडौंका प्रजिअ उपाध्याय सचिवमा बढुवा

काठमाडौंका प्रजिअ उपाध्याय सचिवमा बढुवा

  • 2.5K
    SHARES

  • काठमाडौंका प्रजिअ उपाध्याय सचिवमा बढुवा

    काठमाडौं - सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा उपाध्याय बढुवा भएका हुन् ।

    मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्ययालाई सचिवमा नियुक्त गरेको हो । रिक्त एक सचिव पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए ।

     

    सामाजिकपत्र

    • मंगलवार, आषाढ १९ २०८००८:४९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology