• आइतवार, आश्विन ४ गते २०८३

वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

  • 2.3K
    SHARES

  • वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

    कास्की। गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

    प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो।

    परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना प्रकाउ परेका हुन् ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ २३ २०८०१२:४९:१३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology