• सोमवार, श्रावण ११ गते २०८३

ललितानिवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

ललितानिवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

ललितानिवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

  • 1.9K
    SHARES

  • ललितानिवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

    राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।

    राउतले भौतिक मन्त्रालयमा शाखा अधिकृत हँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

    सामाजिकपत्र

    • आइतवार, आषाढ २४ २०८००६:४५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology