• आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसूची

प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसूची

प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसूची

  • 2.2K
    SHARES

  • प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसूची

    काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ।

    यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

    र, आजै सो विधेयकमाथि संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००८:४६:२१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology