• आइतवार, आश्विन ४ गते २०८३

सट्टेबाजी खेलाएको आरोप लागेका कलाकारविरुद्ध मुद्धा दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

सट्टेबाजी खेलाएको आरोप लागेका कलाकारविरुद्ध मुद्धा दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

सट्टेबाजी खेलाएको आरोप लागेका कलाकारविरुद्ध मुद्धा दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

  • 2.3K
    SHARES

  • सट्टेबाजी खेलाएको आरोप लागेका कलाकारविरुद्ध मुद्धा दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।


    वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ ।

    उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।

    सामाजिकपत्र

    • सोमवार, आषाढ २५ २०८००५:४२:५३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology